ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर १ करोड ९३ लाख ७३ हजार कोरोना संक्रमित निको, ८ लाख ८७ हजार ३०५ जनाको मृत्यु


एबीसी न्यूज
भाद्र २२, २०७७ सोमबार  १० : ०५ बजे

 

काठमाडौं, २२ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर २ करोड ७२ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ३१ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार ३१८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै एकै दिन थप ४ हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८७ हजार ३०५ पुगेको छ ।

एकै दिन २ लाख ११ हजार २२७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९३ लाख ७३ हजार ७१४ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ९७८ जनाको मृत्यु भएको छ । ३७ लाख ९८ हजार ९२३ जना संक्रमित भएकोमा २१ लाख ६० हजार ८६४ जना संक्रमणमुक्त भएको तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले जनाएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८० हजार ६७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७६ लाख ७१ हजार १४५ पुगेको छ । त्यसमध्ये ४५ लाख ५८ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५२ हजार १२१ जनाको मृत्यु भएको छ । ७७ लाख ५७ हजार ५१८ जना संक्रमित भएकोमा ६२ लाख ५२ हजार ६६५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १२ हजार ६१० जनाको मृत्यु भएको छ । ६७ लाख २६ हजार ८२३ जना संक्रमित भएकोमा ५३ लाख ३५ हजार ७४८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ३५७ जनाको ज्यान गएको छ भने १३ लाख ५ हजार २५२ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४० हजार ४५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७९३ जनाको मृत्यु भएको छ । २९ हजार ३४३ जना संक्रमित भएकोमा २४ हजार ७४० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com