काठमाडौ, २६ जेठ । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लाग्नु भएको छ । उहाले बारी जोत्दै गरेको एउटा फोटो सामाजिक संजालमा सार्वजनिक भएको छ । उहा तीन दिन उनी अगाडि रोल्पा जानुभएको थियो । खेतिपातीको समय सुरु भएकाले उहा गाउँ आएको स्थानियबासीले ...