काठमाण्डौं ६, असोज । देशभर बिमालाई विस्तार गराउने उदेश्यका साथ सन नेपाल इन्सोरेन्स कम्पनी लिमिटेड आज बाट सञ्चालनमा आएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष अनुप गयालले सन नेपाल इन्सोरेन्सले समस्त बिमा अनुग्राहीको सेवामा अपेक्षा पुरा गरी बिमा क्षेत्रको विकास र प्रबद्धनमा टेवा पुर्याई बिमा क्षेत्रको ...