रामपुर पाल्पा, ३ असोज । निस्दी गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष ०७४÷०७५ को बजेट सार्वजनिक गरेको छ । गाउँसभाले गाउँपालिकाका लागि रु ३६ करोड ९५ लाख ६७ हजार ७४३ बराबरको बजेट स्वीकृत गरेको हो । कुल बजेटमध्ये गाउँपालिकाले नेपाल सरकारबाट निःशर्त अनुदानबाट रु १७ करोड ९९ ...