काठमाडौं १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आइतबार घोषणा गरे अनुसार अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) मा २ हजरा पदहरू खारेज गरेको छ । ह्वाइटहाउसको यो निर्णयले विश्वभरका सबै कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइएको छ । गत शुक्रबार अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्स नेतृत्वको ...