काठमाडौं १६फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन्। साथै उनले ‘अस्वीकार्य’ लागुपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोलाई आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने पनि बताएका छन्। विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार ...