उच्च शिक्षामा संयुक्त राज्यको विश्वव्यापी पूर्ण रूपमा प्रभुत्व भएको भन्दा ठूलो अर्को कुनै क्षेत्र छैन। विश्वको लगभग ४ प्रतिशत जनसंख्या र २५ प्रतिशत कुल गार्हस्थ उत्पादन भएको अमेरिकाले एउटा ¥यांकिंग अनुसार विश्वका शीर्ष २५ विश्वविद्यालयहरूको ७२ प्रतिशत र अर्कोका अनुसार ६४ प्रतिशत ओगटेको छ। तर ...