काठमाडौं ६ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध शुरू गरेको बताउनुभएको छ । उहाँले भिडियो सन्देश सार्वजनिक गर्दै यो कदम शुरूवात मात्र भएको भन्दै अझै खराब अवस्था आउनसक्ने चेतावनीसमेत दिनुभएको छ । नेतान्याहूले इजरायली बन्धकहरूलाई रिहा गर्न ...