काठमाडौं, ३ असार । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच स्विट्जरल्यान्डको राजधानी जेनेभामा झन्डै चार घन्टा वार्ता भएको छ। बाइडेनले अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग वार्ता गरेका हुन्। पछिल्लो समय खस्किँदै गएको अमेरिका-रूस सम्बन्धमा बाइडेन-पुटिन वार्ताले खासै ठूलो परिवर्तन ...