काठमाडौं, २२ असार । असार भारतमा गएको चौबीस घण्टामा कोभिड १९ का ३४ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् । गएको चौबीस घण्टामा १६ लाख ४७ हजार ४२४ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३४ लाख ७०३ मा सङ्क्रमणको पुष्टि भएको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा ...