काठमाडौँ, ३० वैशाख । सामाजिक सञ्जाल ट्विटरले लामो समयपछि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाएको छ । एलन मस्कले ट्विटरको नयाँ सिइओमा एनबिसी युनिभर्सलकी पूर्वविज्ञापन प्रमुख लिन्डा याक्कारिनोलाई नियुक्त गरेका हुन् । ट्विटरको स्वामित्व खरिदको केही समयपछि मस्कले कम्पनीको कार्यकारी भूमिकामाथि हस्तक्षेप गर्दै सबै जिम्मेवारी लिएका ...