काठमाडौं ९ बैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आगामी मङ्गलबार नेपाल भ्रमणमा आउने भएका छन्। अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन ...