काठमाडौ १३ बैशाख । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दो छन् । आगामी दिनमा यो मामिला झनै बढ्ने मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदनमा भनिएको छ । ल्यान्सेटले उक्त रिपोर्टमा बताएअनुसार सन् २०२० मा प्रोस्टेट क्यान्सरका १४ लाख नयाँ बिरामी भेटिएका थिए । सन् २०४० मा यो सङ्ख्या ...