काठमाडौं २४ जेठ । भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको गठबन्धन ९एनडिए० ले बहुमत सीट जीतैसँगै प्रधानमन्त्री मोदीलाई संयुक्त राज्य अमेरिका, जनगणतन्त्र चीन, संयुक्त अधिराज्य ९बेलायत०, फ्रान्स, युरोपेली सङ्घ ९ईयू०, जापान र रूसले बधाई दिँदै नयाँ कार्यकालका लागि शुभकामना ...