भारतीय लोकतन्त्रलाई मतदाताले उद्धार गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भए पनि उनको भारतीय जनता पार्टी (भाजपा) लोकसभामा साधारण बहुमतबाट समेत चुकेको छ । यसले मोदीलाई आफ्नो विधायकीय लक्ष्य पूरा गर्न अप्रत्याशित सहयोगीमा भर पर्न बाध्य बनाउनेछ । भाजपाले उत्तर प्रदेशजस्ता महŒवपूर्ण राज्यमा हार ...