अन्य सयौंको मृत्यु भएको आशंका बैंकक २२ जून । यस वर्षको हज तीर्थयात्रीको आधिकारिक मृत्यु संख्या झण्डै ५०० पुगेको छ र वास्तविक संख्या त्यसको दोब्बर भन्दा बढी हुन सक्ने रिपोर्टहरू आएका छन् । मक्का जाने मार्गमा अत्यधिक गर्मीका कारण ६०० जना मिस्री तीर्थयात्रीहरूको मृत्यु ...