काठमाडौं १८ जेठ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पोर्न स्टारसंगको गोप्य हस मनी स्कयान्डलका ३४ वटै मुद्धामा दोषी ठहर भएका छन् विहीबार न्युयोर्ककको म्यानहट्टनका जुरीले डोनाल्ड ट्रम्पलाई आफ्नो गोप्य पैसाको आपराधिक मुद्दामा व्यापारिक रेकर्डहरू झुठो बनाउने सबै ३४ वटा अभियोगमा दोषी ठहर ...