संसारभरका धनी मतदाताहरू किन दुखी छन् ? तपाईँले महसुस गर्न सक्नुहुन्छ कि सरकारहरू पहिले जस्तै सक्षम छैनन्। सन् २०२१ मा ह्वाइट हाउसमा प्रवेश गरेपछि राष्ट्रपति जो बाइडेनले अमेरिकी पूर्वाधारलाई पुनर्जीवित गर्ने वाचा गरेका थिए । वास्तवमा सडक र रेल जस्ता क्षेत्रहरुमा खर्च घटेको छ। ...