काठमाडौं ११ असोज । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनालाई हिजबुल्लाहविरुद्ध पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन्। अमेरिकालगायत इजरायलनजिकका अन्य देशले युद्धविरामका लागि अनुरोध गरिरहेका बेला इजरायली प्रधानमन्त्री नेतान्याहुले अझ युद्ध चर्काउने कुरा गरेका हुन्। लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ...