काठमाडौँ, १८ पुस । भारतमा थप १७ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ८० जनामा संक्रमण भएको हो ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ३ हजार ४०९ पुगेको छ । संक्रमितमध्ये ...