काठमाडौं २२ पुस । प्यालेस्टाइनी विद्रोही सङ्गठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको छ । हमासका एक वरिष्ठ अधिकारीले रिहाइका लागि ३४ बन्धकको सूची साझा गरेको बीबीसीले जनाएको छ । इजरायलसँगको सम्भावित युद्धविराम सम्झौतामा पहिलो चरणमा हमासले ३४ ...