ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर प्रदेश, बिहे भइरहेका बेला नगद र गरगहना लिएर बेहुली फरार!


एबीसी न्यूज
पुस २१, २०८१ आईतबार   १० : २५   बजे

काठमाडौं २१ पुस ।   भारतको उत्तर प्रदेशको गोरखपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। जहाँ बिहेका क्रममा बेहुली नगद र गरगहना लिएर भागेकी छन्।

बेहुलीसँगै उनकी आमा पनि विवाहस्थलबाट बेपत्ता भइन्। यसपछि बेहुला कुर्छन् तर बेहुली फर्किनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गोरखपुर खजनी क्षेत्रको हो। जहाँ ४० वर्षीय किसान आफ्नो दोस्रो विवाहको अनुष्ठान पूरा गरिरहेका थिए।

सीतापुरको गोविन्दपुर गाउँका बासिन्दा उनकी पहिलो श्रीमतीको केही समयअघि मृत्यु भएको थियो। त्यसपछि उनले ३० हजार रुपैयाँ दिएर मध्यस्थकर्ताको सहयोगमा दोस्रो बिहेको चाँजोपाँजो मिलाएका थिए।

बेहुलाले विवाहअघि बेहुलीलाई साडी र गहना दिएका थिए। बिहे खर्च पनि बेहुलाले नै बेहोरेका थिए।

यसपछि बेहुली परिवारका सदस्यसँग विवाह गर्न मन्दिर पुगिन्। उनी आफ्नी आमासँग थिइन्।

तर बिहेको संस्कार सुरु हुनेबित्तिकै शौचालय जाने बहाना बनाएर दुलही फरार भएकी हुन्। यसै क्रममा उनकी आमा पनि बेपत्ता भइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group