अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकको पक्षमा उभिने संकेत देखाएका छन् । शुक्रबार सर्वोच्च अदालतमा एउटा विशेष निवेदन दर्ता गर्दै १९ जनवरीसम्म टिकटक बेच्न वा बन्द गर्न आवश्यक पर्ने कानुनलाई रोक्न अनुरोध गरेका छन् । यो म्याद ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नु भन्दा एक दिनअघि ...