काठमाडौँ, १३ चैत्र । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि बिहीबार यो वर्षकै दोस्रो ...