ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको लान्ताउ टापुमा हिजोदेखि लागेको डढेलो अझै आएन नियन्त्रणमा


एबीसी न्यूज
पुस २९, २०८१ सोमबार  १ : २१ बजे

काठमाडौं २९ पुस । हङकङको लान्ताउ टापुस्थित ताइओमा अवस्थित पहाडमा आइतबार दिउँसोदेखि लागेको डढेलो सोमबार मध्यान्हसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

आइतबार दिउँसो ४स्५१ बजे आगलागीबारे प्रहरीलाई रिपोर्ट गरिएको थियो।

आगो निभाउन सरकारी उडान सेवालाई समेत खटाइएको छ। जसले फायर बिटर र न्यापस्याक पम्पहरू पनि प्रयोग गरिरहेको छ।

यसअघि पनि, शनिबार युनलङको काइकङ लेङ पर्वत शृङ्खलामा आगलागी भएको थियो। शनिबार ५स्३० बजे सल्केको आगो आइतबार बिहान १०स्४० बजे मात्र नियन्त्रणमा आएको थियो।

त्यतिबेला आगोमा दुई जना पदयात्री समेत फसेका थिए। उनीहरूलाई सकुशल उद्धार गरिएको थियो।

पछिल्लो आगलागीमा पनि हालसम्म कुनै मानवीय क्षतिको रिपोर्ट गरिएको छैन। हङकङ अब्जर्भेटरीले सुक्खा मौसमका कारण आगलागीको जोखिम बढ्दै गएको भन्दै जनतालाई सचेत रहन आग्रह गरेको छ। ९एजेन्सी०

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com