काठमाडौं,१५ साउन । स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा सहमती नजुटेपछि नेकपाको सचिवालय बैठक दुई साता पर सरेको छ । यससंगै नेकपाको एकिकरण प्रक्रिया अझै लम्बिने निश्चित भएको छ । नेताहरुले पार्टी शिर्ष नेतृत्व र सचिवालय नै असफल भएको भन्दै सचिवालयको पुर्नगठन गर्न या ...