काठमाडौँ ११ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकले उनलाई हटाएको हो ।जबाफमा ढकालले नैतिक रुपमा समेत पतित लामिछानेले नै राजीनामा दिनु पर्ने बताएका छन् । मंगलबार समाजिक सञ्जालमा ढकालले ...