काठमाडौं, २ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधनका बारेमा पार्टीमा कुनै छलफल नभएको बताएका छन् । एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कँडेलसँग आउटलुक कार्यक्रममा बोल्दै पोखरेलले संविधानको संसोधन बारे पार्टी भित्र व्यवस्थित रुपमा छलफल नभएको बताएका हुन् । संविधान शंसोधन बारे पार्टीका ...