काठमाडौं २८ साउन । गत हप्ता चर्को विरोधको बीचमा राजीनामा दिएर र देशबाट भाग्न बाध्य पारिएकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले उनको निष्कासनमा अमेरिकाको संलग्नता रहेको आरोप लगाएकी छिन्। https://video.twimg.com/amplify_video/1822635174875844609/vid/avc1/480×270/zpptJlMLd4tifPOp.mp4?tag=14 इकोनोमिक टाइम्सले उद्धृत गरेको आइतबारको सन्देशमा हसिनाले बङ्गलादेशमा अमेरिकी सैन्य आधार स्थापना गर्न आफू सहमत ...