ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाको यति ठूलो संख्या आवश्यक छैन, प्राविधिक जनशक्ति बढाऔं : रामेश्वर खनाल पूर्वसचिव(भिडियो)


एबीसी न्यूज
आश्विन १३, २०८१ आईतबार  ९ : ०५ बजे

काठमाडौं १३ असोज । नेपाल सरकारका पूर्व सचिव तथा अर्थशास्त्री रामेश्वर खनालले राज्यसंयन्त्रलाई चुस्त बनाउन यति ठूलो नेपाली सेनाको संख्या घटाउनु पर्ने बताएका छन् । खनालले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक विजनेशका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै जनतालाई सेवा दिन तलसम्म पुग्नेगरी प्राविधिक जनशक्ति बढाउनु पर्ने बताएका छन् ।

नेपालको अर्थतन्त्र अघि नबढ्ने र भ्रष्टाचार मौलाउनुमा राजनीतिक इच्छाशक्तिको कमी नै एकमात्र कारण रहेको खनालले बताउँदै विकासको मोडेल के हो भन्नेमा मुख्य दलहरुले सहमति गर्नु पर्ने सुझाव दिएका छन् । नेपालको अर्थतन्त्रका लागि विआरआइ, एमसीसी जस्ता परियोजना महत्वपूर्ण रहेको विस्तृत व्याख्या गरेका छन् । खनालसँगको कुराकानीको भिडियो लिंक यहाँ दिइएको छ । यो अन्तर्वार्ता गत शुक्रबार राती ९ बजे प्रसारण भएको थियो ।

सम्वन्धित वार्ताहरु

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com