काठमाडौं १५ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ग र नर्क जाने कुरा गरेको सन्दर्भमा ओली विचौलिया, दलाल र भ्रष्टहरुतिर मिलेर नर्क गए, हामीलाई सुखद रुपमा जनतातिर फकाईदिए ।प्रचण्डले ओली र आफूहरुबीचमा कुशासन ...