सुदूरपश्चिम । नेपाली कांग्रेस र नेकपा एमालेको आसन्न राष्ट्रिय महधिवेशन हुने मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा नेता कार्यकर्ताहरुबीच पार्टीमा विभिन्न पदका लागि प्रतिस्पर्धा चल्न थालेको छ । आसन्न राष्ट्रिय महाधिवेशनका लागि जिल्लामा कांग्रेसको वडा तहदेखिको अधिवेशन र एमालेको महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सुुरु भएसँगै पार्टीका ...