काठमाडौैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुस“ग खोप सहजीकरण बारे छलफल गर्नुभएको छ । बिहीवार स्वास्थ्य मन्त्री खतिवडाले नेपालका हरेक जिल्लामा कोरोनाबिरुद्धको खोप अभियानको हालकोविवरणबारे जानकारी लिंदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गर्नुभएको हो ।प्रमुख जिल्ला ...