काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई षड्यन्त्र गरेर हटाइएको बताउनुभएको छ । रोल…. चितवनको सौराहामा जारी एमालेको दशांै महाधिवेशन अन्तर्गतको बन्द सत्रलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरु जनादेश अभावमा सरकारबाट नहटेको बताउनुभयो । ’जनादेश नपाएर, जनताको समर्थन अभावमा वा ...