काठमाडौं । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको हटस्पट बन्दै गएपछि काठमाडौं जिल्ला प्रशासनले संक्रमण व्यवस्थापन र रोकथामको दुई प्रकारको रणनीति लिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले संक्रमण नियन्त्रण र रोकथामका लागि १८ बु“दे आदेश जारी गरेको उल्लेख गर्दै ...