काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीस“ग सिधा वार्ता गरेर सीमा विवाद टुंग्याउन सरकारस“ग आग्रह गर्नुभएको छ । नेपाल मुस्लिम संघ स्याङजाले बुधबार आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधनका गर्दै गुरुङले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे भारतीय ...