काठमाडौं । अफगानिस्तानको पन्जसिर उपत्यकामा ३ सय तालिबानी लडाकू मारिएको छ । पन्जसिरका लडाकुले बाटोमा तालिबानका लडाकुलाई हमला गरेको र त्यस क्रममा तालिबानका ३ सय लडाकु मारिएको दाबी गरिएको हो । तालिबान पन्जसिर मामिला चाडो हल गर्ने पक्षमा छन् । पन्जसिर लडाकुलाई शान्त पारिएन भने ...