काठमाडौ ३ साउन । आम आदमी पार्टी आप कांग्रेससँगको ‘इन्डिया’ गठबन्धनबाट बाहिरिएको छ । आपका राज्यसभा सांसद संजय सिंहले आप ‘इन्डिया’ गठबन्धनको हिस्सा नरहेको घोषणा गरेका हुन् । भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले कांग्रेसको भूमिकामाथि तीव्र असन्तोष प्रकट गरेका छन् र गठबन्धनलाई ‘बच्चाहरूको ...