काठमाडौ ४ साउन । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार ४२ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त रकम खिच्न लागिएको हो। निक्षेप संकलन उपकरणद्वारा तान्न लागिएको रकमको सावाँ तथा ब्याज भुक्तानी ...