Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ ४ साउन । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढाव देखिएको शेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन शून्य दशमलव ३२ अङ्कले बढेर २ हजार ८ सय ७० दशमलव ९५ विन्दुमा पुगेको छ । दिउँसो १ बजेर ६ मिनेटमा नेप्से २ हजार ...