काठमाडौ, १९ असार । एसिसी पुरुष यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै एक विकेटको क्षतिमा पूरा गरेको हो ।सुरुमा ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमै अलआउट भएको हो। नेपालका लागि अभय यादवले ...