काठमाडौ १९ असार । समाचारको विषयलाई लिएर पत्रकारलाई अशिष्ट गाली गरेको भन्दै नेपाल पत्रकार महासंघले नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । लहान नगरपालिकाका उपमेयर रामचलितर महतोसँग सम्बन्धित समाचारको विषयलाई लिएर उनले नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष ...