काठमाडौं,३० पुस। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सिता दाहाल उपचारका लागि नयाँ दिल्लि प्रस्थान गरेकी छन् । थाइराइड र प्रेसर तथा सुगरले ग्रस्त सिता अाज उपचारका लागि दिल्लि गएकी हुन् । यसअघि नेपालमै उपचार हुँदै अाएकाे भएपनि यसपटक नयाँदिल्ली गएकी छन् । प्रचण्डको नीजि ...