काठमाडौं, २८ पुस । माओवादी केन्द्रका मन्त्रीहरू आजदेखि सरकार छाड्दै छन् ।देउवा नेतृत्वको सरकारमा गएको आठ महिनापछि माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट आज फिर्ता हुन लागेका हुन् । माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ...