काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता हुनुभएको छ । स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषि लगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले ...