काठमाडौँ । नेपाल र उज्वेकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १५८ देशसँग नेपालको दुईपक्षीय सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि नेपाल र उज्वेकिस्तानका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र वाक्टियोर इब्रागिमोभले शुक्रबार न्यूयोर्कस्थित स्थायी नेपाली ...