अर्जुनधारा झापा, १२ माघ । झापाको अर्जुनधारा–८ स्थित शिवालय मन्दिर सिद्धेश्वर आश्रममा ६३ वर्षपछि पहिलोपटक महापुराण गरिने भएको छ । विसंं २०११ मा दाता शम्शेरबहादुर गिरी, टेकबहादुर गिरी, पदमबहादुर गिरी र भगवान गिरीबाट अतिरुद्रीसहित धार्मिक अनुष्ठान गरी स्थापना गरिएको सो आश्रममा यही माघ १५ ...