ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलको भाटभटेनी सपिगं कम्पेलेक्समा आगलागी, स्थानिय बासी , नेपाली सेना र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी


एबीसी न्यूज
चैत्र २५, २०७४ आईतबार   ६ : ००   बजे

काठमाडौं , २५ चैत्र । बुटवल स्थित भाटभटेनी सपिङ कम्प्लेक्समा भिषण आगलागी भएको छ । बिहान ४ बजेबाट सुरु भएको आगलागि यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन सकेको छैन ।
कम्प्लेक्सको पांचौ तलाको ईलेक्ट्रोनीक्स कक्षबाट सुरु भएको आगो क्रमस सबैतिर फैलन क्रम जारी छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको २ दमलले आगो निभाउने प्रयास जारी राखेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागि नियन्त्रणका लागि नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

आगलागि भएको केहि बेरमा नै ममहानगरको दमकल घटनास्थल आएपनि भाटभटेनीका ब्यवस्थापनका कर्मचारी नभेटीएपछि निकै बेर दमकलका कर्मचारी अलमलमा परेका थिए ।

बिहान मर्निङ वाकमा निस्केका स्थानीयले भाटभटेनमा आगोको मुस्लोदेखे पछि प्रहरीलाई खबर गरिदिएका थिए ।
प्रदेश राजधानी बुटवलमा एकमात्र दमकल हुनु र बुटवल भैरहवाको सडक बर्षौ देखि बन्न नसक्नुले पनि समयमा दमकल घटनास्थल पुग्न नसक्दा आगलागि नियन्त्रण बाहिर गएको हो । आगलागि बढ्दै गएपछि वरीपरिका स्थानीय बासीहरु समेत त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group