काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजशुक्रबार साँझ छलफलमा जुटेका छन् । यही वैशाख ९ गते लेनिन दिवसका अवसरमा पार्टी एकता गर्ने भनिएपछि एकता टरेपछि पुनः एकताको नयाँ मिति तय गर्न र मिलेका विषयको सहमति ...