काठमाडौं, १५ वैशाख– केही दिनअघि नवलपरासीको सुनवल नगरपालिका २ भुमहीस्थित त्रिदेव रेस्टुरेन्ट एण्ड बारमा प्रहरीले मध्यरातमा छापा मारेर ३ युवती नियन्त्रणमा लिएको थियो। व्यावसायिक रुपमा यौन क्रियाकलाप सञ्चालन भएको सूचना र स्थानीयको गुनासो आएपछि प्रहरीले छापा मारेको हो। प्रहरीले रेस्टुरेन्टबाट प्रयोग भएका र नभएका अस्थायी ...